नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार पूर्वमन्त्री इस्तियाक राईले आफुले गरेका कामहरुको आज चर्चाको विषय बनेको बताएका छन् ।
राइले भनेका छन् -‘त्यो बेला बिकास योजना ल्याउदा यो सफल हुँदैन भनेका थिए । तर ती योजनाहरु मैले बाँके क्षेत्र नम्बर २ मा ल्याए र योजना सफल बनाए । त्यो बेला मैले सिलन्यास गरेका योजनाहरु ल्याएका आयोजनाहरु आजसम्म पनि काम भैरहेको बताएका छन् ।’
नोट : उम्मेदवार राईको पुरा भिडियो नागरिक समाजको आधिकारिक पेजमा उपलब्ध रहेको छ ।




Leave a Reply