समाचार

श्रीमती र छोरा जापानमा नेपाल आएर छोरीको बलत्कार

१९ व’र्षीया आफ्नै छोरीलाई बला त्का’र गर्ने राक्षस बाउलाई प्रहरीले समातेको छ। यो घटना चितवनको हो।

त्यसो त बला त्का’रको आरोप लागेका ती व्यक्ति श्रीमती र छोरा वैदेशिक रोजगारीका क्रममा जापानमा रहेको बताइएको छ। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन भन्दै उनी करिब ८ महिनाअघि नेपाल फर्किएका थिए।

घरमा उनी र उनकी छोरी मात्रै बस्दै आएका थिए। ती व्यक्ति केही समयपछि पुनः जापान फर्किने तयारीमा थिए। तर गत साउन २८ गते उनले र’क्सी खा’एर छो’रीलाई डरध’म्की दिँदै जब’र्जस्ती कर’णी गरेको पी’डित किशो’रीको जाहेरीमा उल्लेख छ।

घट’नापछि पी’डित छो’रीले साहस जुटाएर जिल्ला प्रहरी कार्यालय चितवनमा आफ्नै बाबुविरुद्ध उजुरी दिएकी थिइन्। उजुरी परेपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाउँदै आरो’पित बु’बालाई भदौ ४ गते प’क्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *